टिकापुर महोत्सव २०८० सुरु
                        
                        
                                                
                                            
                                                                    टिकापुर, पौष २७
टिकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टिकापुर महोत्सव २०८० सुरु भएको छ।
महोत्सवको उदघाटनका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का कार्यक्रममा उपस्थित भइसकेका छन्।
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १२:०१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
