Hamro Patra
कैलाली पाँचमा रास्वपाको अग्रता कायमै

टीकापुर, फागुन २२
कैलालीको क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै छ । प्रारम्भिक मत परिणाम अनुसार रास्वपाले ४९० मतसहित अग्रता लिएको छ ।

नेकपा एमालेले २२९ मत प्राप्त गर्दा नेपाली काँग्रेसले १२७ मतमा छन भने नेपाली कम्युनिष्ट पार्टीले ७० मत प्राप्त गरेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट आनन्दबहादुर चन्द, कांग्रेसबाट नरनारायण शाह(मनु), एमालेबाट यज्ञराज ढुंगाना र नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बाट प्रेमबहादुर आले चुनावी मैदानमा छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update