एक पुरुष मृत फेला
टीकापुर, चैत ४
कैलालीको एक जंगलमा एक पुरुष मृत फेला परेका छन् ।
जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ५ स्थित गेटा सामुदायिक वनभित्र एक पुरुषको शव फेला परेको हो ।
मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।उनको उमेर अन्दाजी ३७/३८ वर्षको रहेको प्रहरीको अनुमान छ ।
प्रकाशित मिति: बुधबार, चैत ४, २०८२ १०:११
प्रतिक्रिया दिनुहोस्




