समयअगावै निर्माण सकिँदै, छैन सञ्चालनको मोडालिटी
मंगलबार, माघ १, २०८१
बाबा रामदेव सहभागी आध्यात्मिक सम्मेलनपछि पनि सुनसानः करोडौंका संरचना अलपत्र
आइतबार, मंसिर १६, २०८१
जैविक विविधता खप्तडको अर्को अमूल्य विशेषता हो । कैलाश हिमशृंखला अन्तर्गत पर्ने खप्तड क्षेत्रमा २२ वटा घाँसे मैदानका फाँट (पाटन), ९ वटा दह (ताल) र ५२ थुम्काहरू (पहाड) रहेका छन् । खप्तड राष्ट्रिय निकुञ्जका अनुसार यहाँ २५० भन्दा बढी प्रकारका जडीबुटी, ५६७ फूल फुल्ने प्रजातिका वनस्पति, २३ प्रजातिका वन्यजन्तुहरु पाइन्छन्...
केराको उत्पादन बढाउन प्रभावकारी बन्दै थोपा सिँचाइ प्रविधि
शुक्रबार, कात्तिक ९, २०८१
कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कैलालीमा ८ शय ७५ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । गत वर्ष १ अर्ब ७० करोड ९ लाख बराबरको २६ हजार ७ शय ७३ मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ ।
यान्त्रिकरणले उत्पादन लागत घट्यो, उत्पादनमा वृद्धि
शनिबार, कात्तिक ३, २०८१
कैलालीमा धान, गहुँ काट्ने कम्पाइन मेसिन, ट्याक्टर, पावर ट्रिलर, धान रोप्ने मेसिन, धान गहुँ दाउने थ्रेसर जस्ता मेसिनहरु वर्षेनी भित्रिरहेका छन् ।




