लेखा प्रणाली बन्द हुन तीन दिन अघि मात्रै ६८ लाख झ्वाम
शनिबार, भदौ १, २०८१
उत्पादन बढाउन रासायनिक मलको विकल्पमा ‘ढैंचा’
बिहीबार, साउन ३१, २०८१
पछिल्लो समयमा किसानहरुले आधुनिक यन्त्रको प्रयोगबाट कृषि खेती गर्दै आएपछि वस्तुभाउ पालनमा समेत कमी हुँदै आएको छ । गोबर मलको अभाव भएकाले पनि ढैंचा लगायतका हरियो मल उत्पादन गर्नु परेको किसानहरु बताउँछन् ।
लाखौंका बंगुर नष्ट भएपछि पलायन हुँदै बंगुरपालक किसान
मंगलबार, साउन २९, २०८१
भजनी नगरपालिकाको पशु सेवा शाखाले बुढाको उक्त फर्ममा ९५ लाख २० हजार रुपैयाँको क्षति भएको प्रतिवेदनसहित सिफारिस गरेको थियो ।
गएराति समेत चितुवाको आक्रमणबाट बाख्रा घाइतेः २६ कुखुरा मरे
शुक्रबार, साउन २५, २०८१
चितुवाले टीकापुर नगरपालिकाको वडा नं १ ब्लक बी, सी, १७ र १८ मा गरी एकै सातामा स्थानीयका २२ बाख्रा मारेको छ भने केही बाख्राहरु घाइते भएका छन् । त्यत्तिकै संख्यामा कुखुरा र कुकुर समेत मारेको स्थानीयहरु बताउँछन् ।
टीकापुर अस्पतालमा डाइलासिस सेवा शुरु
आइतबार, असार ३०, २०८१
सुविधा सम्पन्न संक्रमणरहित कक्षबाट सेवा शुरु गरिएको टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले बताए ।
मिलनपुर शिविरका २० घर विस्थापित
आइतबार, असार २३, २०८१
वडा नं. ६ मिलनपुर शिविरका २० घर विस्थापित भएका छन् ।




