३ करोड ८५ लाखको कोकिनसहित दुई विदेशी पक्राउ
बिहीबार, साउन ३, २०८१
बजेट पास नहुँदा बेखर्ची भयो सुदूरपश्चिम सरकार
बुधबार, साउन २, २०८१
बजेटसम्बन्धी विधेयक पारित हुन नसक्दा साउन १ देखि घरजग्गा दर्ता, सवारी साधन दर्ता, नवीकरण, नामसारी, बाटो इजाजतलगायतमा राजस्व संकलनका काम ठप्प
आइपिओ ल्याउने तयारीमा सिद्धार्थ हस्पिटाली
मंगलबार, साउन १, २०८१
अध्यक्ष न्यौपानेले चालु आर्थिक वर्षमै आइपीओ निष्कासन गरिने जानकारी दिए ।
नगर बस भित्रियो धनगढीमा
मंगलबार, साउन १, २०८१
जारी सूचनामा मूल्य अभिबृद्धि कर बाहेक २१ लाख ६० हजार रुपैयाँ ठेक्का न्यूनतम अंक राखिएको छ । उपमहानगरपालिकाले १० वर्षका लागि बस सेवा सञ्चालनको ठेक्का लगाउनेछ ।
प्रत्येक वर्ष बोलपत्रदाताले कबोल गरेको ठेक्का रकम बराबरको रकम तीन किस्तामा उपमहानगरपालिकालाई तिर्नुपर्नेछ ।





