Hamro Patra
बाहुनगाउँमा महायज्ञ हुने
बाहुनगाउँमा महायज्ञ हुने शाके संवत १३५२ मा तत्कालिन राजा उदय ब्रम्हले मंगलसेनबाट बसाई सरि आएका ढुँगानाहरुका पुर्वज जयराज जोइशी (ढुँगाना) लाई हालको बाहुनगाउँमा बसोबास र हकभोग गर्ने अधिकार स्वरुप ताम्रपत्र दिएको बताईन्छ । पाली लिपीमा लेखिएको उक्त ताम्रपत्रलाई देवनागरी लिपीमा अनुवाद गरि सिलामा लेखेर महायज्ञस्थलमा राखिने छ ।
Weather Update