Hamro Patra
साँफे मार्तडी सडक अवरुद्ध
साँफे मार्तडी सडक अवरुद्ध बाजुराको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन । उनका अनुसार  सडकको बुढीगङ्गा नगरपालिका वडा नम्बर ३ ताप्रीसेरा, बडीमालिका नगरपालिका वडा नम्बर ४ रिला र वडा नम्बर ९ कारागार नजिकै पहिरो गएकोे छ । 
जोशीपुर गाउँपालिकामा अध्यक्ष र वडाध्यक्षबिच द्वन्द्व, कर्मचारीलाई हाजिर गर्न रोक
जोशीपुर गाउँपालिकामा अध्यक्ष र वडाध्यक्षबिच द्वन्द्व, कर्मचारीलाई हाजिर गर्न रोक वडाध्यक्ष चौधरीले गाउँपालिका अध्यक्षको स्वेच्छाचारिता बढेको भन्दै बुधबारदेखि कर्मचारीहरूलाई हाजिरी गर्नबाट रोक लगाएका छन् । वडाका कर्मचारीहरू गाउँपालिका कार्यालयमा हाजिर हुन थालेको बताइएको छ । त्यस्तै, वडाध्यक्ष चौधरीले वडामा ४४ लाखमात्र बजेट सिलिङ आएको र वडा नं. ४ को प्राथमिक स्वास्थ्य ईकाईको प्रमुख परिवर्तन गर्दासमेत समन्वय नभएको भन्दै वडाका कर्मचारीहरूलाई...
बजेट पास नहुँदा बेखर्ची भयो सुदूरपश्चिम सरकार
बजेट पास नहुँदा बेखर्ची भयो सुदूरपश्चिम सरकार बजेटसम्बन्धी विधेयक पारित हुन नसक्दा साउन १ देखि घरजग्गा दर्ता, सवारी साधन दर्ता, नवीकरण, नामसारी, बाटो इजाजतलगायतमा राजस्व संकलनका काम ठप्प
Weather Update