पहिरोमा परेर ४५ को मृत्यु
मंगलबार, साउन १५, २०८१
आयोगको कार्यालयमा तालाबन्दी
मंगलबार, साउन १५, २०८१
केन्द्रीय क्याम्पसमा कार्यरत शिक्षण सहायक पदका शिक्षकलाई विशेष आन्तरिक प्रतियोगिताद्वारा स्थायी गर्ने नियम विश्वविद्यालयको सर्वोच्च निकाय विश्वविद्यालय सभाबाट पारित भइ कार्यकारी परिषद्ले निर्णय गरेर सेवा आयोगलाई सिफारिस गर्दा समेत सेवा आयोगले केन्द्रीय क्याम्पसमा कार्यरत शिक्षक मात्र छुट्ने गरी विज्ञापन खोलेको उनीहरूको आरोप छ ।
विशेष अधिवेशन छल्दै सुदूरपश्चिम सरकार
सोमबार, साउन १४, २०८१
संसद् अन्त्य भएकै भोलिपल्ट प्रदेश प्रमुख मियाँले ८ गते दिउँसो २ बजेको लागि बैठक आह्वान गरे । तर, सरकारले उक्त बैठकको औचित्य नरहेको भन्दै कुनै पनि मन्त्री सहभागी नहुने बतायो ।
मुख्यमन्त्री दीर्घ सोडारीको निर्देशन उल्लङ्घन गर्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा बैठकमा सहभागी भइन् । एक...
महाकालीमा हाम फालेकी किशोरीको अवस्था अझै अज्ञात
आइतबार, साउन १३, २०८१
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुहु गाउँपालिका वडा नम्बर ४ थारा बस्ने १७ वर्षीया किशोरी धनिसा कुँवरले महाकाली नगरपालिका वडा नम्बर ४ रिङ्नेताल भन्ने ठाउँबाट नदीमा हाम फालेकी थिइन् ।
उनले साँझ करिव सवा छ बजेतिर नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर एवम् प्रवक्ता ज्ञानेन्द्र सिंहले जानकारी दिए...


