कालोपत्रे सडकमाथि ढलको माटोः स्थानीयलाई आउजाउमा सास्ती
शनिबार, साउन २७, २०८०
बाढीबाट ज्यान जोगाउँदै पूर्व सूचना प्रणाली
बिहीबार, साउन ४, २०८०
कर्णाली नदीमा जडान गरिएको बाढी पूर्व सूचना प्रणालीले स्थानीयलाई बाढी आउनु पूर्व नै सुरक्षित हुन मद्दत गरेको छ । बाढी आउनु पूर्वकै सूचनाले उनीहरु क्षति न्यूनिकरणमा समेत मद्दत पुगेको बताउँछन् ।




