Hamro Patra

टीकापुर, भदौ ४

बाँकेमा ७ वर्षीय बालक मृत अवस्थामा फेला परेका छन्।

शनिबार जानकी गाउँपालिका-५ छतेनपुर बस्ने मुङसिलाल करवलका ७ वर्षीय छोरा सन्जु करवलको मृत्यु भृएको हो।

उनी सोही ठाउँको नालामा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

उनको मृत्यु कसरी भएको हो भन्ने खुलेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update