Hamro Patra

टीकापुर, असोज २४

कैलालीमा एक जना पुरुष मृत फेला परेका छन्। जिल्लाका जोशीपुर गाउँपालिका वडा नं. ६ सिम्रीका अन्दाजी ४२ वर्षीय रोगाही बडायक मृत फेला परेका हुन् ।

उनी आफ्नै खेत नजिकै रहेको कुलोमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update