Hamro Patra

टीकापुर, कार्तिक ३०

यातायात व्यवस्था कार्यालय कैलालीले आफ्ना सम्पूणर् सेवा बन्द गर्ने भएको छ। कार्यालयले मंसिर १ गतेदेखि ५ गतेसम्म आफ्ना सम्पूणर् सेवा बन्द गर्ने भएको हो ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा सो कार्यालयमा कार्यरत कर्मचारीहरु खटिने भएको हुँदा उक्त अवधिमा सम्पूणर् सेवा बन्द रहने सूचनामार्फत जनाइएको हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update