Hamro Patra
कैलाली-४ मा १ सय २७ मतसहित बलायर अगाडि

टीकापुर, मंसिर १

कैलाली क्षेत्र नम्बर-४ मा सत्ता गठबन्धनका उम्मेदवार (नेपाली काँग्रेस) वीरबहादुर बलायर १२७ मतसहित अग्र स्थानमा छन्।

२ सय मत गन्दा वीरबहादुरलाई पछ्याइरहेका नेकपा एमालेमा उम्मेदवार लेखराज भट्टले ६१ मत पाएका छन्। यसैगरी उक्त मत गन्दा ८ मत बदर भएको बताइएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update