कैलाली क्षेत्र नं. १ मा नागरिकको अग्रता कायमै
टीकापुर, मंसिर ५
कैलाली क्षेत्र नं. १ मा २ हजार ७ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले ९२५ प्राप्त गरेकी छन भने गठबन्धनका तर्फबाट काँग्रेसका केन्द्रिय सदस्य रहेका रामजनम चौधरीले ५५८ मत पाएका छन । त्यस्तै नेकपा एमालेका तपेन्द्रबहादुर रावलले २०२ मत पाएका छन ।
कुल १ लाख ७ हजार ६७२ मतदाता रहेकोमा हिजो भएको निर्वाचनमा ६४ हजार ९९९ मत खसेको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ १६:११
प्रतिक्रिया दिनुहोस्




