सुदूरपश्चिममा यी हुनेछन् कांग्रेसका समानुपातिक सांसद
टीकापुर, मंसिर २४
नेपाली कांग्रेसले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरुको नाम टुंग्याएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसदको टुंग्गो लागेको हो ।
कांग्रेसले ललिता सुनार, मधु भारती, सरस्वती खडका, जुना दानी, डम्बरी महरा, तुलसी देवकोटा र गिता कुमारी चौधरी छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९ १५:१२
प्रतिक्रिया दिनुहोस्




