अत्तरियामा गोली चल्यो
टीकापुर, पौष ३
कैलालीको अत्तरियामा गोली चलेको छ । अत्तरियाको पुर्व रोडमा दुई राउण्ड गोली चलेको मालाखेती प्रहरी जनाएको छ । गोली लागेर दुई जना घाइते भएको र अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको हो ।
अत्तरियाको पुर्व रोड सुदूरपश्चिम सामुदायिक अस्पताल नजिकै गोली चलेको र खोजीकार्य सहित अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ३, २०७९ १८:१२
प्रतिक्रिया दिनुहोस्




