Hamro Patra
विष्ट आफ्नै कोठामा मृत फेला

टीकापुर, पौष २०

कञ्चनपुरमा २२ वर्षीय एक युवा मृत फेला परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १२ उन्नतिटोलका २२ वर्षीय प्रेम बिष्ट मंगलबार आफ्नै कोठामा मृत फेला परेका हुन् ।

आफ्नै कोठामा मृत अवस्थामा फेला परेका विष्टको मृत्युको कारण भने खुल्न सकेको छैन् ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update