Hamro Patra
कैलालीको गोदावरीमा एक पुरुष मृत फेला

टीकापुर, पौष २२

कैलालीमा एक पुरुष मृत फेला परेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका-४ गोदावरी बस्ने ४८ वर्षीय दल बहादुर धामी आफ्नै घरमा बिहीवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update