टीकापुर, पौष २४
कैलालीको टीकापुर बजारमा नाली खन्दा पसल भत्किएको छ।
बजार क्षेत्रमा सतही ढल निकासका लागि नाली निर्माणका क्रममा नालीको सिमानामा परेर सो पसल भत्किएको हो ।
अव्यवस्थित रुपमा निर्माण भएका यस्ता कैयौं संरचना भत्किएका छन् ।
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९ १५:०१
प्रतिक्रिया दिनुहोस्








