नागरिक उन्मुक्तिले समर्थन दिने, मुख्यमन्त्रीका लागि रावलको बाटो खुल्यो
टीकापुर, पौष २६
नागरिक उन्मुक्तिले संघ र प्रदेशमा सत्ता समिकरणलाई समर्थन गर्ने भएको छ ।
पार्टीले सरकारलाई समर्थन गरेपनि सरकारमा नजाने निणर्य गरेको हो ।
मुख्यमन्त्रीका लागि निणर्ायक बनेको उन्मुक्तिले प्रदेशमा पनि समर्थन गर्ने निणर्य गरेसंगै नेकपा एमालेबाट मुख्यमन्त्रीका दावेदार राजेन्द्र रावललाई पदमा दाबी गर्न सहज भएको छ ।
उन्मुक्तिले सरकारमा भने नजाने निणर्य गरेको पार्टीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९ ११:०१
प्रतिक्रिया दिनुहोस्




