Hamro Patra
सुदूरपश्चिम प्रदेश सभाको सभामुखमा दुई जनाको उम्मेदवारी

टीकापुर, पौष २७

सुदूरपश्चिम प्रदेशको सभामुखमा दुई जनाको उम्मेदवारी परेको छ ।
प्रदेशको सभामुख पदमा नेपाली काँग्रेस बाट मानबहादुर रावल र नेकपा माओवादी केन्द्रबाट भीमबहादुर भण्डारीको उम्मेदवारी परेको हो ।

सत्ता समिकरण दलबाट सभामुख पदमा नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update