कैलालीमा भन्सार छलीको चिनी बरामद
टीकापुर, माघ ८
कैलालीमा भन्सार छलीको चिनी बरामद गरिएको छ । जिल्लाको जानकी गाउपालिका-४ कन्चन्पुरबाट भन्सार छलीको ३ कट्टा चिनी कैलाली प्रहरीले बरामद गरेको हो ।
से ६ प ३२८७ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा चिनी र मोटरसाइकलसहित चालकलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९ १२:०१
प्रतिक्रिया दिनुहोस्




