Hamro Patra
भुकम्पको धक्का

टीकापुर, माघ १०

सोमवार दिउँस २ बजेर ४४ मिनेटमा भुक्मपको धकका महसुस भएको हो । ५ दशमलब ४ म्याग्निच्युड भुकम्प गएको छ ।

भारतको कालिकालाई केन्द्रविन्दु रहेको भुकम्पको झटकाबाट नेपालसंगै चिनमा पनि प्रभाव परेको छ ।

यस बारेमा थप विवरण आउँन बाँकी छ ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update