Hamro Patra
बाजुरामा एक महिलाको मृत्यु

टीकापुर, माघ १०

बाजुरामा एक महिलाको मृत्यु भएको छ ।

भुकम्पसंगै आएको हिम पहिरोका कारण भीरबाट आएको ढुङ्गा लाग्दा महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा गौमुल गाउँपालिकाकी जमुना रोकाया हुन् ।

यस्तै हिमपहिरोमा ४५ भेडा पुरिएका छन भने केही व्यक्ति घाईते भएको गाउपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।

उनले भने क्षतिको विवरण संकलन भईरहेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update