बाजुरामा एक बालिका मृत अवस्थामा फेला
टीकापुर, माघ १३
बाजुरामा एक बालिका मृत अवस्थामा फेला परेकी छन् । बाजुराको बुढीगंगा नगरपालिका–६ तल्लो साइलकी अन्दाजी १३/१४ बर्षिया बालिका सदिक्षा भारति झुण्डीएको अवस्थामा मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराले बिहिबार साँझ ७ बजे घर बाट हराएकी बालिकाको खोजि गर्दा मृत फेला परेपछि आफन्तले प्रहरी कार्यालयमा खबर भएको जनाएको छ । बालिकाको सव घटना स्थलबाट पोष्ट माटवका लागी जिल्ला अस्पताल बाजुरा ल्याइएको छ । प्रहरी टोली घटना स्थलमा गइ थप अनुसन्धान गरि रहेका समेत प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ
प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९ १५:०१
प्रतिक्रिया दिनुहोस्




