Hamro Patra
बैतडीमा एक जना मृत फेला

टीकापुर, माघ १८

बैतडीमा एक जना मृत फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा नं. ५ बस्कोट शहिद गेटस्थित खोल्सामा ५५ वर्षीय लक्ष्मण नायक मृत फेला परेका हुन् ।

दशरथचन्द नगरपालिका वडा नं. ५ शिवमन्दिर चमखालीका नायक मंगलबार मृत अवस्थामा फेला परेका थिए ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update