Hamro Patra
रुखबाट लडेर मृत्यु

टीकापुर, माघ २३

बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नं. १ गोठ्खोलाकि धर्मादेवी खत्रीको मृत्यु भएको हो ।

खत्रीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी नै रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update