सुदूरपश्चिले टिकटक प्रतियोगिता गर्ने, उत्कृष्ट तीन जनालाई नगद पुरुस्कार
टीकापुर, फागुन १७
सुदूरपश्चिम प्रदेश सरकारले टिकटक प्रतियोगिता गर्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले अन्तराष्ट्रिय महिला दिवसको अवसरामा टिकटक प्रतियोगिता गर्न लागेको हो ।
मन्त्रालयले एक सूचना सार्वजनिक गर्दै लैङ्गिक हिँसा विरुद्धको सचेतना मुलक सन्देशसहितको टिकटक मन्त्रालयलाई पठाउन भनेको छ ।
प्रतियोगितामा सहभागि उत्कृट तीन जनालाई दश हजारका दरले पुरुस्कृत गर्ने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ १३:०३
प्रतिक्रिया दिनुहोस्




