खैरो हिरोइनसहित एक महिला पक्राउ
टीकापुर, फागुन ३०
अछाममा खैरो हिरोइनसहित एक महिला पक्राउ परेकी छन् ।
जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ५ मंगलसेन बजारबाट लागु औषध (खैरो हिरोइनसहिन)सहित २८ वर्षिया महिलालाई पक्राउ गरिएको हो ।
अछाम प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन् । प्रहरीका अनुसार आठ सय १० मिलिग्राम खैरो हिरोइनसहित महिला पक्राउ परेकी हुन् । आइतवार उनलाई पक्राउ गरिएको हो ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९ ११:०३
प्रतिक्रिया दिनुहोस्




