उपराष्ट्रपतिमा रामसहाय यादव नर्विाचति
टीकापुर, चैत्र ३
उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादव वजियी भएका छन् ।
आज भएको नर्विाचनमा ३० हजार ३२८ मत ल्याएर वजियी भएका हुन् । उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाए ।
एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेशसभातर्फ १६९ र संघका १०४ सांसदले मतदान गरे भने जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाइन् ।
यस्तै, जसपाकी अर्की उम्मेदवार प्रमलिा यादवले प्रदेशमा १ मत पाइन् । तर, उनले रामसहायलाई समर्थन गर्र्दै आफ्नो उम्मेदवारी नष्क्रियि पारेकी थइिन्।
नर्विाचति भएका यादवलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका थएि ।
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९ १७:०३
प्रतिक्रिया दिनुहोस्




