एक जना मृत फेला
टीकापुर, चैत्र १२
कैलालीमा एक जना पुरुष मृत फेला परेका छन् ।
जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. ८ डम्मरीया बस्ने ७२ वर्षीय पहले बिष्टलाई कैलाली प्रहरीले मृत अवस्थामा फेला पारेकोे बताएको छ ।
उनलाई सोही नगरपालिका वडा नं. ८ बचैलास्थित नालीमा आइतबार मृत अवस्थामा फेला पारेकोे प्रहरीले बताएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९ १८:०३
प्रतिक्रिया दिनुहोस्




