सुदूरपश्चिममा गहुँको मुल्य निर्धारण
टीकापुर, चैत्र २१
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले गहुँको नयाँ मुल्य निर्धारण गरेको छ।
कार्यालयले धनगढीमा रहेको मोहनपुर, टीकापुर र सत्ती गोदाममा फ्रेस गहुँ प्रतिक्वीन्टल तीन हजार तीन सय ५१ रुपैयाँ कायम गरिएको छ ।
२०८० बैशाखको पहिलो हप्तादेखि गहुँ खरिद कार्य सुरु हुने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड प्रादेशिक कार्यालय धनगढीले सुचना जारी गरेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९ १६:०४
प्रतिक्रिया दिनुहोस्




