Hamro Patra
लागुऔषधसहित दुई जना पक्राउ

टीकापुर, चैत्र ३०

कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लको भीमदत्त नगरपालिका वडा नं. ४ हल्दुखालका १८ वर्षीय अमित खत्री र भीमदत्त नगरपालिका वडा नं. १८ का करन चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्।

बुधबार कञ्चनपुर प्रहरीले ५४ थान एम्पुलसहित दुबै जनालाई पक्राउ गरिएको जनाएको छ । यस विषयमा थप अनुसन्धान अगाडी बढाएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update