टीकापुर, पौष २९
टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको टीकापुर महोत्सव २०८० मा आज चर्चित हाँस्य कलाकार सीताराम रिमाल धुर्मुस, सुन्तली, गायिका अञ्जु कुश्मी, मोडेल रोजी कुँवरसहितका कलाकारहरुको प्रस्तुती रहेको छ ।
आयोजक संघले दिएको जानकारी अनुसार स्थानीय कलाकाहरुको समेत प्रस्तुती रहने छ । महोत्सवमा स्थानीय कलाकारहरु, विद्यालयस्तरीय नृत्य प्रतियोगिता लगायत कार्यक्रमहरु रहेको संघले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २९, २०८० ११:०१
प्रतिक्रिया दिनुहोस्








