Hamro Patra
शहिद दशरथ चन्द विश्वविद्यालय र अस्पतालबीच भएको सम्झौतामा के छ ? (पूर्ण पाठ )

टीकापुर, भदौ १७
सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने गरी २० वर्षे समझदारी भएको छ ।

प्रदेश सरकारको निर्णयअनुसार सामाजिक विकास मन्त्रालय र विश्वविद्यालयबीच सेती, महाकाली, टीकापुर र लम्कीचुहा प्रादेशिक अस्पताललाई क्लिनिकल शिक्षा, तालिम र अनुसन्धानका लागि उपयोग गर्ने समझदारी भएको हो । 

हेर्नुहोस्, सम्झौताको पूर्ण पाठ ।

अग्रलेखबाट

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update