पेट्रोलमा २० रुपैयाँ घट्यो
टीकापुर, असार ११
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । आज बिहान बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।
निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल/मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय भएको छ ।
प्रकाशित मिति: शनिबार, असार ११, २०७९ १३:०६
प्रतिक्रिया दिनुहोस्



