क्याम्पसको अतिक्रमित जग्गा बारे छलफल
सोमबार, कात्तिक १२, २०८१
परिक्षण उडानको अनुमति पायो, व्यवशायिक उडानको टुंगो छैन
शनिबार, कात्तिक १०, २०८१
नेपाल वायुसेवा निगमले परिक्षण उडान गर्ने भएपनि त्यसपछिको नियमित उडानको भने अझै टुंगो लागेको छैन । निगम आफैले नियमित उडान गर्ने बारेमा केही बोलेको छैन । निगमसँग अहिले टीकापुर विमानस्थलमा अवतरण हुनसक्ने दुईवटा विमान मात्रै छन । अन्य विमान कम्पनीसँग भने यस्ता विमान आठवटा छन । अन्य विमान कम्पनीले टीकापुरमा...
केराको उत्पादन बढाउन प्रभावकारी बन्दै थोपा सिँचाइ प्रविधि
शुक्रबार, कात्तिक ९, २०८१
कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कैलालीमा ८ शय ७५ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । गत वर्ष १ अर्ब ७० करोड ९ लाख बराबरको २६ हजार ७ शय ७३ मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ ।
आर्थिक सुशासन कायम गर्न पालिकाका लेखा समिति सक्रिय हुनुपर्दछः उपाध्यक्ष विश्वकर्मा
बिहीबार, कात्तिक ८, २०८१
मानव स्वास्थ्यमा असर पार्ने छतिवन टीकापुरमा जताततै
शनिबार, कात्तिक ३, २०८१
यो बिरुवा गाईवस्तुले समेत खादैनन् । यो घाँसदाउराका रुपमा समेत प्रयोग हुँदैन । जसले गर्दा बिरुवा हुर्काउन समस्या हुँदैन । यस्तै सहजताले गर्दा वृक्षारोपण अभियन्ताले बजारभर विष वृक्षका नाममले चिनिने छतिवन रोप्ने गरेका थिए । पछि ति बिरुवा कतिपय ठाउँमा सडक निर्माणका क्रममा काटिए । अहिले पनि कतिपय ठाउँमा लहरै...
यान्त्रिकरणले उत्पादन लागत घट्यो, उत्पादनमा वृद्धि
शनिबार, कात्तिक ३, २०८१
कैलालीमा धान, गहुँ काट्ने कम्पाइन मेसिन, ट्याक्टर, पावर ट्रिलर, धान रोप्ने मेसिन, धान गहुँ दाउने थ्रेसर जस्ता मेसिनहरु वर्षेनी भित्रिरहेका छन् ।
विमानस्थल सञ्चालन गर्ने राज्यमन्त्रीको पत्र, प्राधिकरण भने बेखबर
शुक्रबार, कात्तिक २, २०८१
राज्यमन्त्रीको निजी सचिवालयले नगरपालिकालाई यस्तो पत्र पठाए पनि नागरिक उड्डयन प्राधिकरण भने यस बारेमा बेखबर छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले यस बारेमा कुनै आधिकारिक जानकारी नभएको बताए ।
‘त्यो पत्र मलाई पनि कसैले व्यक्तिगत रुपमा सामाजिक सञ्जाल मार्फत पठाएको थियो’ उनले भने–‘हामीलाई आधिकारिक जानकारी छैन ।’




