Hamro Patra
पाँच पालिकाका युवायुवतीलाई अनलाइन सेक्युरिटी गोष्ठी सुरु
पाँच पालिकाका युवायुवतीलाई अनलाइन सेक्युरिटी गोष्ठी सुरु युवायुवतीहरुलाई अनलाईन सेक्युरिटीका बारेमा कविता वाहिङ राईले प्रशिक्षण दिने बताईएको छ । पछिल्लो समय प्रविधिको बढ्दो विकासले युवायुवतीले विभिन्न किसिमका दुर्घटना व्यहोर्नु परेका कारण यस्तो कार्यक्रम आयोजना गरेको बताईएको छ । 
साधारण सभाका पार्षद्को मागलाई बेवास्ता गर्दै ‘माइन्युट क्लोज’
साधारण सभाका पार्षद्को मागलाई बेवास्ता गर्दै ‘माइन्युट क्लोज’ संस्थाभित्र भइरहेका आर्थिक अनियमितताका बारेमा छानविन गर्न पार्षद्हरुले एक समिति बनाउनु पर्ने, विधान संशोधन गर्नुपर्ने, खानेपानीको शुल्क वृद्धिको स्पष्ट जवाफ दिन माग गरेका थिए । 
गएराति समेत चितुवाको आक्रमणबाट बाख्रा घाइतेः २६ कुखुरा मरे
गएराति समेत चितुवाको आक्रमणबाट बाख्रा घाइतेः २६ कुखुरा मरे चितुवाले टीकापुर नगरपालिकाको वडा नं १ ब्लक बी, सी, १७ र १८ मा गरी एकै सातामा स्थानीयका २२ बाख्रा मारेको छ भने केही बाख्राहरु घाइते भएका छन् । त्यत्तिकै संख्यामा कुखुरा र कुकुर समेत मारेको स्थानीयहरु बताउँछन् । 
Weather Update