सम्झनाको विष्फोटक व्याटिङः नेपालको ऐतिहासिक जित
शुक्रबार, साउन ४, २०८१
साँफे मार्तडी सडक अवरुद्ध
शुक्रबार, साउन ४, २०८१
बाजुराको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन ।
उनका अनुसार सडकको बुढीगङ्गा नगरपालिका वडा नम्बर ३ ताप्रीसेरा, बडीमालिका नगरपालिका वडा नम्बर ४ रिला र वडा नम्बर ९ कारागार नजिकै पहिरो गएकोे छ ।
जोशीपुर गाउँपालिकामा अध्यक्ष र वडाध्यक्षबिच द्वन्द्व, कर्मचारीलाई हाजिर गर्न रोक
शुक्रबार, साउन ४, २०८१
वडाध्यक्ष चौधरीले गाउँपालिका अध्यक्षको स्वेच्छाचारिता बढेको भन्दै बुधबारदेखि कर्मचारीहरूलाई हाजिरी गर्नबाट रोक लगाएका छन् । वडाका कर्मचारीहरू गाउँपालिका कार्यालयमा हाजिर हुन थालेको बताइएको छ ।
त्यस्तै, वडाध्यक्ष चौधरीले वडामा ४४ लाखमात्र बजेट सिलिङ आएको र वडा नं. ४ को प्राथमिक स्वास्थ्य ईकाईको प्रमुख परिवर्तन गर्दासमेत समन्वय नभएको भन्दै वडाका कर्मचारीहरूलाई...
बजेट पास नहुँदा बेखर्ची भयो सुदूरपश्चिम सरकार
बुधबार, साउन २, २०८१
बजेटसम्बन्धी विधेयक पारित हुन नसक्दा साउन १ देखि घरजग्गा दर्ता, सवारी साधन दर्ता, नवीकरण, नामसारी, बाटो इजाजतलगायतमा राजस्व संकलनका काम ठप्प



