दुई यात्रु बस बगे, थप अर्को बसको चालकको ढुंगा लागेर निधन
शुक्रबार, असार २८, २०८१
धान रोपाइँ र थ्रेसिङ सँगसँगै
बिहीबार, असार २७, २०८१
कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीका अनुसार यहाँ ६७ हजार ४३६ हेक्टर क्षेत्रमा धान खेती हुन्छ । जसमा १ हजार १५० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुन्छ ।
डेंगीले लियो तीन जनाको ज्यानः एक हजार बढी प्रभावित
बिहीबार, असार २७, २०८१
कैलाली डेङ्गीको उच्च जोखिममा रहेका १० जिल्लामा नवौँ स्थानमा पर्छ । डेङ्गीसँगै कैलाली स्क्रफ टाइफसको पनि जोखिममा छ ।
नगरपालिकामा दिउँसै आगलागीः ठूलो क्षतिबाट जोगियो
बुधबार, असार २६, २०८१
विद्युतको पोलबाट आएको तार रहेको मुख्य मिटरमै केहीबेर अघि दिउँसै आगलागी भएको हो ।




