लम्कीचुहाले ल्यायो एक अर्ब १० करोडको बजेट
मंगलबार, असार २५, २०८१
निसर्ग अस्पतालमा युवतीको मृत्युः आफन्त आक्रोशित
मंगलबार, असार २५, २०८१
चिकित्सकले उपचारमा लापरबाही भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् । मृतकका आफन्तले उपचारमा संलग्न डाक्टरलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।
क्षतिपूर्ती र तत्काल पुर्नस्थापना गर्न एनपी साउदको माग
मंगलबार, असार २५, २०८१
‘कञ्चनपुरमा बाढीले ठूलो संख्यामा जीवन र धन दुबैको क्षति भएको छ । आवश्यक राहतको केन्द्र सरकारले प्रवन्ध गर्न र उद्धारका कामहरुलाई अगाडि बढाउन, दिवंगतका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न, विस्थापितहरुलाई तत्काल पुनस्र्थापनाको काममा पनि केन्द्र सरकारले ध्यानदिन आवश्यक छ,’ उनले भने, ‘स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक संघ–संस्थाको भरमा मात्रै यत्रो...
राहतको व्यवस्था गर्न एमालेको माग
मंगलबार, असार २५, २०८१
संसदीय दलका नेता राजेन्द्रसिंह रावलले एक विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेशमा बाढी र पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका हुन् । उनले अझै वर्षा हुन सक्ने भन्दै सचेत रहन र जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा राख्न पनि आग्रह गरेका छन् ।
बाढी पहिरोमा ७८ जनाको ज्यान गयो
मंगलबार, असार २५, २०८१
प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि आज विहानसम्म बाढीपहिरोमा परेर ९० जना घाइते र पाँचजना वेपत्ता भएका छन् ।




