Hamro Patra
पहाडी जिल्लामा पहिरोले सडक अवरुद्ध
पहाडी जिल्लामा पहिरोले सडक अवरुद्ध डडेलधुरा, डोटी, बैतडी, बझाङ, अछाम र बाजुरा जिल्लाका मूल सडकमा ठाउँ-ठाउँमा पहिरो खसेर सडक यातायात अवरुद्ध भएको छ
रोकिएन वर्षे झरीः कैलाली कञ्चनपुरमा ‘हाई अलर्ट’
रोकिएन वर्षे झरीः कैलाली कञ्चनपुरमा ‘हाई अलर्ट’ रातभर कैलाली र कञ्चनपुरमा वर्षा भएपछि दुबै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले ‘हाई अलर्ट’ जारी गरेका छन् ।
टीकापुर जेसिजले मनायो २७औं स्थापना दिवस
टीकापुर जेसिजले मनायो २७औं स्थापना दिवस टीकापुरस्थित कर्णाली माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा प्रशंसा बुढा र छात्र खगेन्द्र अधिकारीलाई यस वर्षको छात्रवृत्ति प्रदान गरिएको छ ।
करेन्ट लागेर एक जना घाइते
करेन्ट लागेर एक जना घाइते
Weather Update