किसान सहकारीद्धारा ६ लाख मृत्यु सुविधा प्रदान
सोमबार, साउन २८, २०८१
साधारण सभाका पार्षद्को मागलाई बेवास्ता गर्दै ‘माइन्युट क्लोज’
आइतबार, साउन २७, २०८१
संस्थाभित्र भइरहेका आर्थिक अनियमितताका बारेमा छानविन गर्न पार्षद्हरुले एक समिति बनाउनु पर्ने, विधान संशोधन गर्नुपर्ने, खानेपानीको शुल्क वृद्धिको स्पष्ट जवाफ दिन माग गरेका थिए ।
सुदूरपश्चिममा आजैबाट कर संकलन सुरु गर्ने तयारी
बिहीबार, साउन २४, २०८१
आज सरकारले अध्यादेश ल्याएसँगै कर सङ्कलनको बाटो खुलेको आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले जानकारी दिए । उनका अनुसार प्रमाणीकरणको लागि आजै प्रदेश प्रमुखसमक्ष अध्यादेश पुराइने छ। अध्यादेश प्रमाणीकरण पछि राजपत्रमा प्रकाशित गर्ने कर संकलन सुरु गर्ने तयारी गरिएको सचिव अधिकारीले बताए ।






