Hamro Patra
सुदूरपश्चिम विश्वविद्यालयले दियो ३२ क्याम्पसलाई सम्बन्धन
सुदूरपश्चिम विश्वविद्यालयले दियो ३२ क्याम्पसलाई सम्बन्धन सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.हेमराज पन्तले २०७४ सालदेखी नै सम्बन्धनका लागि प्रक्रिया सुरु गरेका डेढ सय बढी क्याम्पस मध्ये ३२ वटा क्याम्पसलाई मात्रै सम्बन्धन दिएको बताए । ‘सुदूरपश्चिममा रहेका १६ वटा आंगिक क्याम्पसलाई व्यवस्थित गर्ने र सुदूरपश्चिम बाहिर पनि विश्वविद्यालयलाई व्यापक बनाउन सम्बन्धन दिएका हौं ।’
जजक आरोपमा हेडसर पक्राउ 
जजक आरोपमा हेडसर पक्राउ 
खालिदा जिया रिहा हुँदै
खालिदा जिया रिहा हुँदै
बुलाकी साउन ३२ बाट प्रदर्शन
बुलाकी साउन ३२ बाट प्रदर्शन
आज नेपाल र इरान भिड्ने
आज नेपाल र इरान भिड्ने
Weather Update