दलाल पुँजीवाद !
- दीपकबहादुर थापा
पैंतीस वर्षलाई धारे हात लाइयो
सिंहदरवार, संसद, अदालत जलाइयो
कसरी चल्दो रहेछ देश ?
बुझ्दै जाउँला, बुझौंला
दिपक भट्टहरु गए
म्याजिक खेल खेलाउँथे
आखिर सत्ता हो
इनम सापकोटाहरु
चलाइरहेछन्
सु–शासन
बनाई रहेछन् जेन्जी
युवाहरुको नयाँ नेपाल
हिजो भन्यौं, आज भन्छौ र
भोलि पनि भनौंला
देश
पुरानाहरुले बिगारे !
टीकापुर, कैलाली
प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३ १७:०५
प्रतिक्रिया दिनुहोस्





