ओलीको पक्षमा १८८, विपक्षमा ७४ मत
आइतबार, साउन ६, २०८१
कमल शाहलाई मुख्यमन्त्रीमा दोहोर्याउने काँग्रेसको तयारी
आइतबार, साउन ६, २०८१
५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११, माओवादीका ११ (सभामुखसहित), नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी)का चार र राप्रपा एक तथा स्वतन्त्र सांसद एक जना छन्। विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ ।




