Hamro Patra
थोमस वर्गिसको बिँडो थाम्दै हिरण्य शर्मा
थोमस वर्गिसको बिँडो थाम्दै हिरण्य शर्मा उनको आगामी योजना मण्टेश्वरी कक्षालाई सुविधा सम्पन्न बनाउने छ । उनी आफैलाई हाल सञ्चालित मण्टेश्वरी कक्षा चित्त बुझेको छैन । ‘ठाउँ साँघुरो भएर व्यवस्थित बनाउन सकिएको छैन’ उनले भने–‘अब नयाँ भवन पछि छुट्टै मण्टेश्वरी कक्षा बनाउने योजना    छ ।’
सिँचाई आयोजना भन्छ ‘पैसा छैन’, मेयर भन्छन ‘पहल गरेका छौं’, स्थानीय भन्छन ‘यो वर्ष त बाँचिन्न होला’
सिँचाई आयोजना भन्छ ‘पैसा छैन’, मेयर भन्छन ‘पहल गरेका छौं’, स्थानीय भन्छन ‘यो वर्ष त बाँचिन्न होला’ नदीले भत्काएको तटबन्ध मर्मत गरिएको छैन । त्यस आसपासको दुई किलोमिटर तलमाथिको तटबन्धको अवस्था समेत जीर्ण छ । नदीमा पानीको सतह बढ्ने बित्तिकै कतिबेला बग्ने हो स्थानीयमा त्रास छ । 
लागु औषधको भयावह, कैलालीमा ५५० जना पक्राउ
लागु औषधको भयावह, कैलालीमा ५५० जना पक्राउ यसरी पक्राउ पर्नेमा अधिकांश युवायुवती छन । प्रहरीका अनुसार कतिपय बालबालिका समेत पक्राउ परेका छन । पक्राउ परेकाहरु लागु औषध कारोवार र सेवन दुवै कार्यमा संलग्न रहेको पाईएको छ । प्रहरीले उनीहरुको साथबाट लागु औषध मध्ये कडा मानिएको खैरो हेरोईन बरामद भैरहेको जानकारी दिएको छ । 
कार्यकक्षमा लागेको ताला खोल्नुको साँटो मेयरको वैकल्पिक कार्यकक्ष
कार्यकक्षमा लागेको ताला खोल्नुको साँटो मेयरको वैकल्पिक कार्यकक्ष तीन जना वडाध्यक्ष र चारजना कार्यपालिका सदस्यहरुले फागुन २३ गते मेयरको कार्यकक्षमा तालाबन्दी गरेका थिए । तालाबन्दी गर्नेमा वडा नम्बर १ का अध्यक्ष मोहन लुहार विश्वकर्मा, २ का अध्यक्ष दीपक चौधरी र ३ का अध्यक्ष ऋषी विकका साथै चारजना कार्यपालिका सदस्यहरु दीपक निसानी, मञ्जु विक, सरस्वती तिरुवा र राजरानी चौधरी...
ठूला चामल उद्योग खण्डहर भैसके अब पालो साना उद्योगको 
ठूला चामल उद्योग खण्डहर भैसके अब पालो साना उद्योगको  ठूला चामल उद्योग सञ्चालनमा हुँदा भने टीकापुरको चामल स्वदेशमा मात्रै हैन विदेशमा समेत निर्यात हुन्थ्यो । टीकापुरमा चामल उद्योग सञ्चालन भएपनि भण्डारण छिमेकी मुलुक भारतको तिकुनीयाँमा हुने गथ्र्यो । त्यहीबाट भैरहवा नाका हुँदै चामल नेपाल भित्रिन्थ्यो र खपत हुन नसकेको चामल व्यवशायीले भारतमा बिक्री गर्थे । तत्कालिन समयमा चामल उत्पादनका...
जागिरको प्रलोभनले गिरोहको चंगुलमा युवाहरु
जागिरको प्रलोभनले गिरोहको चंगुलमा युवाहरु बेरोजगारी समस्याले गाउँघरमा थ्रुपै युवाहरु यसरी नै ठगिएका छन । आर्थिक अवस्थाले थिचिएका युवाहरु यस्ता गिरोहको चंगुलमा फसेर थप समस्यामा परेका छन । गाउँघरमा युवाहरुलाई विभिन्न बहानामा ठग्ने यस्ता गिरोहको संख्या अझै धेरै हुनसक्छ ।
एक जुझारु अभियन्ताको हत्या
एक जुझारु अभियन्ताको हत्या
सरकारले थाल्यो किसानसँग धान खरिद 
सरकारले थाल्यो किसानसँग धान खरिद  सरकारले यो वर्ष धानको समर्थन मुल्य ३ हजार ४१० रुपैयाँ ५१ पैसा तोकेको छ । गतवर्ष धानको समर्थन मुल्य ३ हजार १९८ रुपैयाँ थियो । कम्पनीले गतवर्ष टीकापुर, सत्ती र भजनी केन्द्रबाट १६ हजार क्विन्टल धान खरिद गरेको थियो । यो वर्ष कम्पनीले जिल्लाभर ५५ हजार क्विन्टल धान खरिद गर्ने...
क्याम्पसको अतिक्रमित जग्गा बारे छलफल
क्याम्पसको अतिक्रमित जग्गा बारे छलफल प्रतिष्ठानले सुझाव संकलन गरेर समस्या समाधानका लागि उपाय सहितको प्रतिवेदन सरकारलाई बुझाउने बताईएको छ । प्रतिष्ठानका अनुसन्धान अधिकृत गोपाल आचार्यले देशभर दुईवटा शैक्षिक संस्थाको जग्गा अतिक्रमणको विषयलाई अनुसन्धान थालेको बताए । उनले टीकापुर बहुमुखी क्याम्पस र संस्कृत विश्व विद्यालय दाङको बारेमा अध्ययन भैरहेको जानकारी दिए । 
Weather Update