युवा संघ रहर लाग्दो र डर लाग्दो हुनुपर्छ ः महेश बस्नेत
आइतबार, असोज १३, २०८१

भारी वर्षा जारी, दुईतीन घण्टा अझै रहने
शनिबार, असोज १२, २०८१
देशभरका सयभन्दा बढी केन्द्रमा अति भारी वर्षा मान भइरहँदा यो क्रम दुईदेखि तीन घन्टापछि मत्थर हुँदै जाने त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिए । उनका अनुसार बंगालको खाडीबाट आएको उच्च जलवाष्पयुक्त वायु कमजोर हुँदै जाने देखिएकाले भारी वर्षा घट्ने संकेत देखिएको हो । उनका अनुसार...

चिराकी मार्फत नदी तटीय क्षेत्रमा बाढीको पूर्व सूचना प्रवाह
बिहीबार, असोज १०, २०८१
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले असोज १० देखी १३ गतेसम्म अत्याधिक वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सूचना जारी गरेपछि बाढी प्रभावित क्षेत्रका पालिकाहरु चनाखो बनेका हुन ।
महाशाखाले देशभरका ४९ जिल्लालाई उच्च जोखिममा राखेको छ । जसमध्ये सुदूरपश्चिमका कैलाली, अछाम, डोटी र कर्णाली प्रदेशका ५...