विपदमा बालबालिका संरक्षण
आइतबार, असोज ४, २०८३
टीकापुरका सुरेश कर्ण इजरायलको राजदूतमा सिफारिस
शुक्रबार, असोज २, २०८३
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कर्णसहित १३ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।
विद्यालयको पहुँचमै छैनन् सुदूरका २७ हजार बालबालिका
शुक्रबार, असोज २, २०८३
वि.सं. २०८२ को तथ्याङ्कअनुसार पाँचदेखि १२ वर्ष उमेर समूहका २६ हजार ९८५ बालबालिका विद्यालय बाहिर छन् । जिल्लागत रूपमा सबैभन्दा बढी कैलालीमा नौ हजार नौ बालबालिका विद्यालय बाहिर छन् ।





